२०७८,बैशाख,३०,बिहीवार

खाडी मुलुकका कुन देशमा संक्रमितको संख्या कति पुग्यो


ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत खाडी मुलुकमा कोरोना महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ । ती मुलुकबाट सरकारले थालेको उद्धार अभियानबाट केही कामदार स्वदेश फर्किएपनि ठूलो संख्यामा अझैपनि त्यही कार्यरत रहेका छन् ।
वर्ल्डोमिटर्सका अनुसार युएईमा हालसम्म ५४ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ भने ३३० जनाको मृत्यु भएको छ । यसैगरी कतारमा १ लाख २ हजार ६३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १४६ जनाको मृत्यु भएको छ ।

यसैगरी साउदी अरेबियामा २ लाख २६ हजार ४८६ जनामा संक्रमण पुष्टि हुँदा २ हजार १५१ जनाको मृत्यु भएको छ ।
यसैगरी ओमानमा ५३ हजार ६१४ संक्रमित र २४४ जनाको मृत्यु भएको छ ।

यसैगरी कुबेतमा ५३ हजार ५८० जना संक्रमित रहँदा ३८३ जनाको मृत्यु भएको छ ।

यसैगरी नेपाली कार्यरत अर्को मुलुक मलेसियामा ८ हजार ६९६ जनामा संक्रमण देखिएको छ भने १२१ जनाको मृत्यु भएको छ ।
मलेसिया र खाडी मुलुकमा कार्यरत सयौको संख्यामा नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ भने केहीको मृत्यु पनि भएको एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति: २०७७,असार,२६,शुक्रवार २३:०५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड विपद व्यवस्थापन कोष स्थापना

काठमाडौं । नेपालमा हाल १ हजार बढी आइसीयूमा रहेका छन् । स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै ४२ हजार ६ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३१ हजार ७३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१