काठमाडौं । म्यान्मारमा बितेको २४ घण्टामा थप ७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि एको छ । योसँगै म्यान्मारमा संक्रमितको संख्या ३२६ पुगेको छ । हालसम्म संक्रमणबाट म्यान्मारमा ६ जनाको मृत्यु भएको छ ।
म्यान्मारमा संक्रमितमध्ये २५६ जना निको भइरहेका छन् भने बाँकी उपचारको क्रममा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया