विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ६० हजार नजिक पुगेको छ । शुक्रबार रातिसम्म कोरोना संक्रमणबाट ५ लाख ५९ हजार ३५२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यसैगरी संक्रमण जित्नेको संख्या ७२ लाख ७८ हजार नाघेको छ ।
यसैगरी विश्वभर संक्रमितको संख्या १ करोड २४ लाख ८९ हजार २४ पुगेको छ । हालसम्मसबैभन्दा धेरै अमेरिकामा र त्यसपछि ब्राजिलमा संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया