२०७८,श्रावण,१३,बुधबार

Breaking News -राजधानीमा प्रहरी गुण्डा गोली हानाहान, एक जना घाईते

२०७४,आश्विन,६,शुक्रवार १४:०४


राजधानीमा प्रहरी गुण्डा गोली हानाहान, एक जना घाईतेकाठमाण्डौं, ६असोज ।राजधानीको पेप्सीकोला स्थित मनोहरा पुलमा गोली चलेको छ । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गुण्डा अप्रेशनमा गोली लागि एकजना घाईते भएका छन ।अप्रेशन अन्तर्गतको टोली मनोहरा पुगी गुण्डा समुहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले जवाफि गोली चलाएको महाशाखा प्रमुख एसएसपि दिवेश लोहनीले लोहनीले बताए ।प्रहरीको गोली लागि रामेश्वर गौतम नामका एक व्यक्ति घाईते भएका छन । घाईते गौतमको दायाँ खुट्टामा गोली लागेको र उनलाई उपचारका लागि वीर अस्पतालमा राखिएको छ । घटनाबारे थप विवरण आउन बाँकि छ ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १४:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे
 २०७८,श्रावण,१३,बुधबार २२:५८
लागुऔषधसहित एक युवक पक्राउ
 २०७८,श्रावण,१३,बुधबार २२:४९
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
 २०७८,श्रावण,१३,बुधबार २१:४३
जसपा सरकारमा जान केही दिन लाग्ने
 २०७८,श्रावण,१३,बुधबार २०:४४