साउदीबाट नेपाल फर्कन चाहने २ हजार ६६८ को नामावली सार्वजनिक (नामावलीसहित)

काठमाडौं । खाडी मुलुक साउदीको रियाद र दमामबाट नेपाल फर्कन चाहने नेपालीहरूको नामावली सार्वजनिक भएको छ । कोरोनाका कारण समस्यामा परेर स्वदेश फर्कनका लागि अनलाइन फरम भरेका २ हजार ६६८ जनाको नाम दूतावासले सार्वजनिक गरको हो ।

उक्त सूचीमा साउदीको दमामबाट स्वदेश फर्कन चाहनेको संख्या १ हजार ८८७ रहेको छ भने रियादबाट स्वदेश फर्कन चाहनेको संख्या ७८१ रहेको छ ।

साउदीस्थित नेपाली दूतावासमा प्राप्त भएको बहिर्गमन भिसा र रिइन्ट्री भिसा लागेका कम्पनी बन्द भई स्वदेश फिर्ताका लागि आवेदन दिएकामध्ये प्राथमिकताका आधारमा उनीहरू स्वदेश फर्किन पाउने भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामी दिनमा हुने उडानहरूबाट स्वदेश फर्कने पर्खाइमा रहेका बहिर्गमन भिसा र रिइन्ट्री भिसाका लागि २४ गते बुधबारसम्म राजदूतावासमा अनलाइनबाट आवेदन गरेका नेपालीहरूको नामावली दूतावासले सार्वजनिक गरेको हो ।

विज्ञप्ति:

No photo description available.

नेपाल फर्कन चाहने नेपालीहरूको नामावली :

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?