‘ह्वाट द फ्लप’ का संचालक सन्दीप क्षेत्रीले मागे माफी

काठमाडौं । ‘ह्वाट द फ्लप’का संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् । कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्री बिरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन् ।
बिहिबार साँझ प्रसारण भएको कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो कार्यक्रम विसुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले माफी मागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?