२०७८,बैशाख,३०,बिहीवार

राष्ट्र बैंकले २ खर्बसम्म पुनर्कर्जा दिन पाउने बाटो खुल्यो


राष्ट्र बैंकले करिब २ खर्ब रुपैयाँ बराबरको पुनर्कर्जा प्रवाह गर्न पाउने भएको छ ।
पुनर्कर्जासम्बन्धी परिमार्जित कार्यविधि पारित भएसँगै बैंकलाई उक्त बाटो खुलेको हो ।
कार्यविधिमा कोषमा हाल कायम रकमको ५ गुणासम्म पुनर्कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर बैंकले २ खर्ब १० अर्ब रुपैयाँभन्दा केही बढी पुनर्कर्जा प्रवाह गर्न पाउने भएको हो । हाल कोषमा ४२ अर्ब रुपैयाँ रहेको कान्तिुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७७,असार,२६,शुक्रवार ०८:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साताको अन्तिम दिन बिहीवार शेयरबजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से १० दशदशमलव

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्य गिरावट आएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको

काठमाडौं । बिहीवार (आज) प्रतिकेजी हरियो अंगुरको मूल्य २२५ रुपैयाँ, अदुवा प्रतिकेजी ८५ रुपैयाँ र अम्बा प्रतिकेजी १९५ रुपैयाँ रहेको

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार (आज) को लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकन डलरको

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१