कक्षा ११ को नतिजा नआउँदै भर्ना प्रक्रिया सुरु गरियो

माध्यामकि शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक नहुँदै उपत्यकाका अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन् ।
यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै शंकायअनुसार विद्यार्थीको अनलाइन दर्ताको प्रक्रिया अघि बढाएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?