१४ माघ २०७८, शुक्रवार

ठूला तीन दलले देश डुबाए –विजुक्छे

२०७४,आश्विन,६,शुक्रवार १३:२१

0
Shares

भक्तपुर, ६ असोज ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ठूला दलको स्वार्थका कारण देश समस्यामा परेको बताउनुभएको छ ।नेमकिपाको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघको स्थापना दिवसको अवसरमा आज आयोजित विचारगोष्ठीमा उनले नेपाली काँग्रेस, एमाले र (माओवादी केन्द्र)को स्वार्थका कारण देशले निकास पाउन नसकेको बताएका हुन ।अध्यक्ष विजुक्छेले युवाहरूमा दुविधा भएका कारण नेपालमा क्रान्ति हुन नसकेको जिकिर गर्दै युवामा राजनीतिप्रति प्रतिबद्धता नहुँदा दोधारको अवस्था सिर्जना भएको विचार व्यक्त गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १३:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसले शुक्रवार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय

अबदेखि कर्णाली प्रदेशसभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने

कर्णाली प्रदेशसभाले विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति

ताजा समाचार

लमजुङमा भूकम्प
 २०७८,माघ,१४,शुक्रवार ०८:३१
कस्तो रहला आजको मौसम ?
 २०७८,माघ,१४,शुक्रवार ०८:०७
ब्राजिल र इक्वेडरले अंक बाँडे
 २०७८,माघ,१४,शुक्रवार ०७:५८