११ चैत्र २०७९, शनिवार

ठूला तीन दलले देश डुबाए –विजुक्छे

२०७४,आश्विन,६,शुक्रवार १३:२१

0
Shares

भक्तपुर, ६ असोज ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ठूला दलको स्वार्थका कारण देश समस्यामा परेको बताउनुभएको छ ।नेमकिपाको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघको स्थापना दिवसको अवसरमा आज आयोजित विचारगोष्ठीमा उनले नेपाली काँग्रेस, एमाले र (माओवादी केन्द्र)को स्वार्थका कारण देशले निकास पाउन नसकेको बताएका हुन ।अध्यक्ष विजुक्छेले युवाहरूमा दुविधा भएका कारण नेपालमा क्रान्ति हुन नसकेको जिकिर गर्दै युवामा राजनीतिप्रति प्रतिबद्धता नहुँदा दोधारको अवस्था सिर्जना भएको विचार व्यक्त गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १३:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११