उपत्यकाका टोलटोलमा फैलियो कोरोना, यी हुन् संक्रमित भेटिएका ७१ ठाउँ

बुधबारसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या २९० पुगेको छ ।
तीनमा काठमाडौंमा १९१, ललितपुरमा ५६ र भक्तपुरका ४३ जना रहेका छन् ।
संक्रमितको ठेगाना विश्लेषण गर्ने हो भने टोलटोलमा कोरोना संक्रमण फैलिएको देखिन्छ ।
ईडीसीडीका अनुसार आइतबारसम्म उपत्यकाका १२ ठाउँका स्थानीयमा ट्राभल हिस्ट्री नै नभएको पाइएको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ–उपत्यकाका ७१ ठाउँमा संक्रमित भेटिएका छन् ।

स्रोत – कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?