काठमाडौं । इङल्याण्ड र वेस्टइण्डिजले आज बुधवार कोरोनाका कारण रोकिएको क्रिकेट खेलको पहिलो टेस्ट खेलिरहेका छन् ।
११७ दिन पछि यी दुबै टिम अन्तर्राष्ट्रिय क्रिकेट गेमको शुरुवात गरिरहेका छन् । कोरोनाको यो कहरकाबीचमा १०० दिन यता कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट गेम भएका छैनन् ।
यी दुई देशको यो म्याच नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ बजे शुरु हुनेछ । खेल खाली स्टेडियममा हुनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया