२०७८,श्रावण,१०,आईतवार

इस्लाम धर्मावलम्बीको आज नयाँ वर्ष सुरु

२०७४,आश्विन,६,शुक्रवार १२:५६


कपिलवस्तु, ६ असोज ।इस्लाम धर्मावलम्बीको आजदेखि नयाँ वर्ष सुरु भएको छ ।इस्लाम धर्मावलम्बीको आजदेखि हिजिरी सम्बतको सुरुवात भएको हो । आज हिजिरी सम्वत १४३९ साल मोहरर्म महिनाको १ तारिख अर्थात १ गते हो ।नेपालमा वैशाख १ गतेलाई नयाँ वर्ष माने झै मोहरर्म महिनाको पहिलो दिन आज नयाँ वर्षको रुपमा मुस्लिम समुदायले मनाइरहेका छन् ।हिजिरी सम्वत इतिहासको पुरानो साल गते माहिना नाप्ने एकाईको रुपमा स्थापित भएको बताइन्छ । हिजीरी सम्बतको सुरुवात हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमले मक्का छोडेपछि भएको मौलाना कारी कमरुदिन सिद्धिकीले बताए ।हिजरत इतिहासलाई हिजिरी भनिन्छ । इतिहासमा उल्लेख गरिएअनुसार हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमको दोस्रो प्रतिनिधि राजा हजरत उमर फारुखले आफ्नो पालामा लागु गरेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १२:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साउन महिनालाई धार्मिक महिनाको रुपमा लिइन्छ । यो महिना वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको

अहिलेको मौसम वर्षाको भए पनि घाम लाग्दा गर्मी र पानी पर्दा चिसो भइरहेको छ । तापक्रममा आएको तातो र चिसोको

माछाको सेवन गर्नु र डायबिटिजबाट हुने जोखिमलाई कम गर्नु एउटै कुरा भएको चिकित्सक र डाइटिसियनहरू बताउने गर्छन् । माछाको सेवनले

अनावश्यक रूपमा बढेको तौललाई घटाउन को चाहँदैन र ! मोटो शरीरलाई घटाउन चाहनेहरूलाई अहिले धेरै किसिमका उपायहरू पनि रहेका छन्

ताजा समाचार