१३ आश्विन २०८०, शनिवार

इस्लाम धर्मावलम्बीको आज नयाँ वर्ष सुरु

२०७४,आश्विन,६,शुक्रवार १२:५६

9
Shares

कपिलवस्तु, ६ असोज ।इस्लाम धर्मावलम्बीको आजदेखि नयाँ वर्ष सुरु भएको छ ।इस्लाम धर्मावलम्बीको आजदेखि हिजिरी सम्बतको सुरुवात भएको हो । आज हिजिरी सम्वत १४३९ साल मोहरर्म महिनाको १ तारिख अर्थात १ गते हो ।नेपालमा वैशाख १ गतेलाई नयाँ वर्ष माने झै मोहरर्म महिनाको पहिलो दिन आज नयाँ वर्षको रुपमा मुस्लिम समुदायले मनाइरहेका छन् ।हिजिरी सम्वत इतिहासको पुरानो साल गते माहिना नाप्ने एकाईको रुपमा स्थापित भएको बताइन्छ । हिजीरी सम्बतको सुरुवात हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमले मक्का छोडेपछि भएको मौलाना कारी कमरुदिन सिद्धिकीले बताए ।हिजरत इतिहासलाई हिजिरी भनिन्छ । इतिहासमा उल्लेख गरिएअनुसार हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमको दोस्रो प्रतिनिधि राजा हजरत उमर फारुखले आफ्नो पालामा लागु गरेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार १२:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको

काठमाडौं । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट

काठमाडौं । तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? यही समस्याका कारण साथीहरुसंग खुलेर बोल्न पनि सक्नु भएको छैन्

नेवार समुदायको विशेष पर्वको रुपमा रहेको गुँला पर्व एउटा साँगीतिक पर्व पनि हो । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०