मन्त्रीपरिषद् बैठक बस्दै : नयाँ आईजीपीको टुंगो लगाउने

काठमाडौं । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुं‍गो लगाउने बताइएको छ ।

मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?