फेसबुकबाट ठगको जालो, मोबाइल फोनको प्रलोभन देखाएर ठगिएला !

काठमाडौं । विभिन्न फेसबुक पेजबाट महँगा मोबाइल फोनको विज्ञापन गरेर ग्राहबाट ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।  प्रहरीले यस्तो ठगी गर्ने गिरोहबाट सचेत रहन अपील गर्दै सचेत रहन अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?