कोभिड १९ को बहानामा बैक तथा वित्तीय संस्था र बिमा कम्पनीले केही शाखा बन्द गर्ने योजना बनाएका छन् ।
यसका लागि खुकुलो नीतिगत व्यवस्था गरिदिन उनीहरुले नियामक निकायलाई आग्रह गरेका छन् ।
कोभिड १९ का कारण घाटामा गएका शाखाभन्दा पनि यही बहानामा राम्रो व्यवसाय नगरेका शाखा बन्द गर्ने बैंकहरुको योजना छ ।
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यसबारे लिखित रुपमै राष्ट्र बैंकलाई आग्रह गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया