आइतवार ६३ सह-सचिवको सरुवा, कस्को जिम्मेवारी कहाँ ? (सूचीसहित)

काठमाडौं । आइतवार विभिन्न ठाँउमा कार्यरत ६३ सह-सचिवको सरुवा भएको छ । सरकारले मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत ६३ सहसचिवको सरुवा गरेको हो ।

जसअनुसार गृह मन्त्रालयमा कार्यरत राजेश पौडेललाई हेटौँडा उपमहानगरपालिका सरुवा गरिएको छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शोभाकान्त पौडेल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत सरुवा भएका छन् ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेशमा कार्यरत विरेन्द्र कुमार यादव मूख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय प्रदेश २ जनकपुर सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सह–सचिवको सरुवा गरिएको हो ।

कस्को कहाँ सरुवा ?

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/Notices-.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?