काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुसँग भेटघाट गर्ने भएका छन् ।
साँझ ७ बजे मन्त्री तथा राज्यमन्त्रीहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाएका हुन् ।
साथै प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राष्ट्रपतिसँगको यो नियमित भेटघाट मात्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया