काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीको अनुगमन गर्न ‘कोभिड १९ अनुगमन समिति’ गठन गरेको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा ३५ सदस्य रहेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ जेठ २६ गते बसेको बैठकले उक्त समिति गठन गरेको थियो ।
आज बसेको बैठकले समितिलाई पूर्णता दिएको हो । उक्त समितिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरु समेत रहेका छन् ।
यस्तो छ कार्यसमितिको नामावली:
संयोजक — डा. प्रकाशशरण महत
सदस्य — श्री एन.पी. साउँद
सदस्य — श्री महालक्ष्मी उपाध्याय ‘डिना’
सदस्य — डा. चन्द्र भण्डारी
सदस्य — श्री महेन्द्र यादव
सदस्य — श्री गगनकुमार थापा
सदस्य — श्री जीवन परियार
सदस्य — श्री पार्वता डी.सी. चौधरी
सदस्य — श्री गुरुराज घिमिरे
सदस्य — श्री मोहनबहादुर बस्नेत
सदस्य — श्री योगेन्द्र चौधरी
सदस्य — श्री रमा कोइराला पौडेल
सदस्य — श्री धु्रव वाग्ले
सदस्य — श्री दिव्यमणि राजभण्डारी
सदस्य — श्री राजीवविक्रम शाह
सदस्य — श्री नैनसिंह महर
सदस्य — डा. पोषराज पाण्डे
सदस्य — डा. प्रभु बुढाथोकी
सदस्य — डा. माधवी भट्ट
सदस्य — डा. लक्ष्मीराज पाठक
सदस्य — डा. मुक्तिराम श्रेष्ठ
सदस्य — श्री बद्री सिग्देल
सदस्य — डा. अच्युत वाग्ले
सदस्य — श्री सूर्यकान्त घिमिरे
सदस्य — श्री प्रेमध्वज लामा
सदस्य — प्रा.डा. धनेश्वर नेपाल
सदस्य — डा. किरण रेग्मी
सदस्य — श्री रवीजंग पाण्डे
सदस्य — श्री बद्री अर्याल
सदस्य — श्री लालबहादुर पुन
सदस्य — श्री देवीप्रकाश भट्टचन
सदस्य — डा. अशेष ढुंगाना
सदस्य — श्री दिपकराज भट्ट
सदस्य — श्री सरिन घिमिरे
सदस्य — श्री विमल ढकाल
सदस्य सचिव — डा. प्रदीप पराजुली


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया