२०७४, १० फाल्गुन बिहीवार १४:३९

लहानमा बम विष्फोट हुँदा एक घाइते


प्रकाशित मिति : २०७४, १० फाल्गुन बिहीवार १४:३९

लहान, १० फागुन । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस