पहिरोमा १८ महिने शिशुको मृत्यु, एक बालिका वेपत्ता

काठमाडौं – गुल्मीको इश्मा गाउँपालिका–१ मा पहिरोले घर बगाउँदा १८ महिने शिशुको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

अन्य पाँच जना घाइते भएका छन् ।

गुल्मी प्रहरीका अनुसार स्थानीय वसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोराको मृत्यु भएको हो ।

थप विवरण आउन बाँकी छ । file : photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?