काठमाडौं । जबरजस्ती करणी मुद्धाका फरार ४ जनालाई प्रहरीले प्रकाउ गरेको छ । फरार ४ जनालाई प्रहरीले खोज तलास गर्दै जादा बिभिन्न मितीमा प्रकाउ गर्न सफल भएको हो ।
प्रकाउ पर्नेमा कैलालीको कैलारी गाउपालीका वडा नं ८ लौसा बस्ने बर्ष २० का उमेश कठरिया, कैलाली लम्की चुहा नगरपालिका ४ बस्ने बर्ष २३ का दिनेश भनिने दिर्घ कोईराला र धनगढी बस्ने बर्ष २९ र ३० का २ जना लाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता एवम प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टल जानकारी दिए ।
उपरीक्षक बिस्ट का अनुसार धनगढी बस्ने १७ बर्षिया किशोरीलाई जेठ ७ गते जबरजस्ती करणी गरी उमेश कठरिया फरार रहेका र खटिएको प्रहरी ले खोजतलास गर्दै जादा असार १७ गते प्रकाउ गरि कैलाली जिल्ला अदालतवाट म्याद थप गरि अनुसन्धान भई रहेको, छ ।
२०७६।१।९ गते १६ बर्षिया बालिका लाई जबरजस्ती करणि गरी फरार दिनेश भनिने दिर्घ कोईरालालाई असार १६ गते प्रकाउ गरि कैलाली जिल्ला अदालतमा पेश गर्दा पुर्बपक्षका लागी कारागार चलान गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया