आज सुन तोलामा ५७ हजार ६ सय

काठमाडौं – नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रति तोला ५७ हजार ३ सयमा कारोबार भएको छ । हिजोको तुलनामा सुनको मुख्यमा परिवर्तन आएको छैन आज चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?