२०७७, १५ असार सोमबार १९:३७

१२ तस्वीरमा हेर्नुहोस् धान दिवस


प्रकाशित मिति : २०७७, १५ असार सोमबार १९:३७

काठमाडौं । आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइएको छ ।

तस्वीरमा हेर्नुहोस् धान दिवस :

धानको बीउ निकाल्दै महिला

 

दमौली, १५ असार
सत्रौं राष्ट्रिय धान दिवसका अवसरमा सोमबार तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेस्थित खेतमा धान रोप्दै किसान । जिल्लाका अधिकांश ठाउँमा रोपाइँ शुरु भएको छ भने केही ठाउँमा चैते धान थन्क्याएपछि मात्र धान रोप्ने तयारीमा कृषक छन ।

 

बिरौँटा फाँटमा रोपाइँ गरिँदै
पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७बिरौँटा फाँटमा स्थानीय किसानले सोमबार धान दिवस मनाउँदै । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने विशेष दिनको रुपमा मनाइने गरिन्छ ।

 

रोपाइँका क्रममा हिलो खेल्दै
पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७ बिरौँटा फाँटमा स्थानीय किसानले सोमबार रोपाइँका क्रममा हिलो खेल्दै
। आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने विशेष दिनको रुपमा मनाइने गरिन्छ ।
रोपाइँका क्रममा हलो जोत्दै
पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७ बिरौँटा फाँटमा सोमबार रोपाइँका क्रममा हलो जोत्दै ।
रोपाइँका क्रममा हलो जोत्दै
पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७ बिरौँटा फाँटमा सोमबार रोपाइँका क्रममा हलो जोत्दै ।
रोपाइँका क्रममा हिलो खेल्दै
पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७ बिरौँटा फाँटमा स्थानीय किसानले सोमबार रोपाइँका क्रममा हिलो खेल्दै

 

धान दिवसका झलकहरु
रोपाइँका लागि ट्र्याक्टरको सहायताले माटो सम्याउँदै ।

 


धान दिवसका झलकहरु
धानको बीउ ओसार्दै किसान ।

 


कोदालीबाट खेत सम्याउँदै किसान ।

 

ललितपुर स्थित नेपाल कृषि अनुसन्धान परिषद बाली विज्ञान महाशाखा खुमलटार फार्म परिसरमा सोमबार १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको दिन धान रोप्न व्यस्त रोपाहा ।

 

  गाईघाट, १५ असारः सत्रौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार उदयपुरको त्रियुगा नगरपालिका-१३, बेहर्डवाको ९६ बिघा चाक्लाबन्दी जमिनमा धान रोप्दै रोपार ।

 

तस्वीर: रासस

प्रतिक्रिया दिनुहोस