काठमाडौं । आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइएको छ ।
तस्वीरमा हेर्नुहोस् धान दिवस :


सत्रौं राष्ट्रिय धान दिवसका अवसरमा सोमबार तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेस्थित खेतमा धान रोप्दै किसान । जिल्लाका अधिकांश ठाउँमा रोपाइँ शुरु भएको छ भने केही ठाउँमा चैते धान थन्क्याएपछि मात्र धान रोप्ने तयारीमा कृषक छन ।

पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७बिरौँटा फाँटमा स्थानीय किसानले सोमबार धान दिवस मनाउँदै । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने विशेष दिनको रुपमा मनाइने गरिन्छ ।

पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७ बिरौँटा फाँटमा स्थानीय किसानले सोमबार रोपाइँका क्रममा हिलो खेल्दै
। आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने विशेष दिनको रुपमा मनाइने गरिन्छ ।

पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७ बिरौँटा फाँटमा सोमबार रोपाइँका क्रममा हलो जोत्दै ।

पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७ बिरौँटा फाँटमा सोमबार रोपाइँका क्रममा हलो जोत्दै ।

पोखरा, १५ असार । पोखरा महानगरपालिका-१७ बिरौँटा फाँटमा स्थानीय किसानले सोमबार रोपाइँका क्रममा हिलो खेल्दै
।

रोपाइँका लागि ट्र्याक्टरको सहायताले माटो सम्याउँदै ।

धान दिवसका झलकहरु
धानको बीउ ओसार्दै किसान ।

कोदालीबाट खेत सम्याउँदै किसान ।


तस्वीर: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया