२६ श्रावण २०७९, बिहीवार

आईजीपी परिवर्तनको खेलमा सरकार , अब को आइजीपी ?

२०७४,आश्विन,६,शुक्रवार ०२:१४

0
Shares

काठमाडौँ, ६ भदौ- सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।देउवाले सुदूरपश्चिमका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन हालका प्रहरी महानिरीक्षक अर्याललाई हटाउने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,६,शुक्रवार ०२:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता आफूले दिलाएको बताएका छन् । चीन भ्रमण सकेर बिहीबार

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने

काठमाडौं । नेपालतर्फका दुई स्थलनाकाहरु तातोपानी र रसुवागढी बन्द भएका छन् । छिमेकी मुलुक चीनको तिब्बती क्षेत्रमा कोरोना महामारी बढ्न

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले

ताजा समाचार

चीनका विभिन्न सहरमा पुनः लकडाउन
 २०७९,श्रावण,२६,बिहीवार २१:०८
माधव नेपाललाई कोरोना संक्रमण
 २०७९,श्रावण,२६,बिहीवार २१:०८