काठमाडौं, ९ फागुन । बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति पार्टीको चौंथो संघीय परिषद बैठक आजदेखि सुरु भएको छ कपिलवस्तुको लुम्बिनीमा सुरु भएको चौंथो संघीय परिषद बैठकको पार्टी संयोजक बाबुराम भट्टराईले उद्घाटन गरेका छन् लुम्बिनीमा सुरु भएको उक्त बैठक फागुन ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया