कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसले बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ बिहीबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?