कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने भएको छ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ उक्त बैठकमा उपस्थितिका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यज्यूहरुलाई निर्देशानुसार अनुरोध गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?