सपनामा आकाश देख्नु शुभ कि अशुभ ?

काठमाडौं । हामीले सपना त देखेका नै छौँ । तर कति सपनाहरु हामी बिर्सिने गर्दछौँ भने कतिपय सपनाहरु याद रहन्छन् । तर के तपाईले कहिल्यै सपनामा आकाश देख्नु भएको छ ? यदि देख्नु भएको छ र त्यसको फल के हुन्छ भन्ने बारेमा थाहा छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

सपनामा आकाश देख्नु एकदमै शुभ मानिएको छ ।

स्वप्न शास्त्रका अनुसार सपनामा यदि कसैले आकाश देखेको छ भने उसलाई शुभ फल प्राप्त हुन्छ ।

भविष्यमा उन्नतीका साथै सुख प्राप्त हुन्छ । यदि गर्भवती स्त्रीले सपनामा आकाश देखेको खण्डमा पुत्र प्राप्त हुने मानिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?