भुटानसहित यी देशमा छैनन् १०० जना पनि कोरोना संक्रमित (विवरणसहित)

दक्षिण एसियाली मुलुक भुटानमा जम्मा ७० जना मात्रै कोरोना सक्रमित रहेका छन् । जवकी भुटान जस्तै भुपरिवेष्ठित देश नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघिसकेको छ भने नेपाल र भुटानकै छिमेकी देश भारतमा कोरोना महामारी छ ।
भुटानले कोरोना संक्रमण फैलन नदिन देशभित्र व्यापक सजगता अपनाएको हुँदा तथ्यांक न्यून हुन पुगेको बताइएको छ ।
यस्तै गरी नामिबियामा पनि ७६ जना संक्रमित रहेका छन् भने मकावमा ४५ जना मात्रै संक्रमित रहेका छन् ।
बर्बडोसमा ९७, गाम्बियामा ४२, लाओस्मा १९, भ्याटिकन सिटीमा १२ रहेका छन् ।
अरु कुन–कुन देशमा १०० भन्दा कम कोरोना संक्रमित छन् सूची हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?