शीतल निवासमा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरु (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओली शर्मासहित विभिन्न राजनीतिक दलका नेताहरुलाई बुधबार साँझ शीतल निवास बोलाएकी छिन् ।

शीतल निवासमा राष्ट्रपतिले दलका नेताहरुलाई बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो क्रममा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा छलफल भएको बताइएको छ । यस्तै नेताहरुलाई रात्रिभोजको समेत आयोजना गरिएको छ ।

तस्वीरमा हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?