काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीका थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षण बाट ५७ जनामा पुष्टि भएको हो ।
पुष्टि भएका मध्ये ३२ जना गोदावरी नगरपालिका र २५ जना लम्की चुहा नगरपालिकाका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया