आईसीयुमा बस्ने कोरोना संक्रमित बढ्दै

मुलुकभर आईसीयूमा उपचाररत कोरोना संक्रमितको संख्या १० पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
राजधानी काठमाडौंमा १० र बुटवलमा ६ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।
हालसम्म २४ जनाको ज्यान लिइसकेको संक्रमणको जटिलताले गर्दा आईसीयू र भेन्टिलेटरमा बस्नुपर्नेको संख्या बढेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?