१३ माघ २०७९, शुक्रवार

मञ्जु पौडेल पुत्री स्नेहाको नजर दामी छ रेन्त (भिडियो सहित)

२०७४,आश्विन,५,बिहीवार १२:४९

0
Shares

काठमाडौं, ५ असोज ।चर्चित गायिका मञ्जु पौडेलले दामी छ रेन्त बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेकि छन । स्टेज क्वीनका रुपमा परिचीत मञ्जु पौडेलको नयाँ गीतमा छोरी स्नेहा फिचर भएकि छन । मधु साश्रुको शब्द रहेको यस गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन । गीत र भिडियो दुवै नयाँ शैलीमा बनाईएको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरी गीत सार्बजनिकरण गरिएको हो । समारोहमा प्रमुख अतिथी शम्भुजित बाँसकोटाले ‘प्ले’ बोलेर गीत सार्बजनिकरण गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सम्बन्धी कार्यक्रमलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले नेपालमै उत्पादित बिजुलीबाट चल्ने कार किनेका छन् । मंगलबार कलाकार आचार्यले सामाजिक सञ्जालमा

ताजा समाचार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
 २०७९,माघ,१३,शुक्रवार २२:५३