मञ्जु पौडेल पुत्री स्नेहाको नजर दामी छ रेन्त (भिडियो सहित)

काठमाडौं, ५ असोज ।चर्चित गायिका मञ्जु पौडेलले दामी छ रेन्त बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेकि छन । स्टेज क्वीनका रुपमा परिचीत मञ्जु पौडेलको नयाँ गीतमा छोरी स्नेहा फिचर भएकि छन । मधु साश्रुको शब्द रहेको यस गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन । गीत र भिडियो दुवै नयाँ शैलीमा बनाईएको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरी गीत सार्बजनिकरण गरिएको हो । समारोहमा प्रमुख अतिथी शम्भुजित बाँसकोटाले ‘प्ले’ बोलेर गीत सार्बजनिकरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?