ललितपुर, ८ फागुन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी सवार रहेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ललितपुरको भैंसेपाटीमा भण्डारीको बा ७ च ८६९७ नम्बरको गाडीले बा ५७ प ४४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सामान्य घाइते भएका छन् आफ्नो गाडीले ठक्कर दिएपछि भण्डारी त्यसबाट झरेर अर्को गाडीमा चडि कार्यक्रमस्थलतर्फ गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया