उल्टियो देउवा सरकारको निर्णय

काठमाडौँ, ८ फागुन- सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै नयाँ राष्ट्रियसभा सदस्य सिफारिश गरेको छ मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो यसअघि देउवा सरकाले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?