सपनामा आफू निर्वस्त्र भएको देख्नु शुभ कि अशुभ ?

काठमाडौं । सपना हामी सबैले देख्छौँ, यो सत्य हो । तर कति सपना याद हुन्छन् भने कति सपना याद हुँदैनन् ।

सपनामा तपाईले आफूलाई कहिल्र्यै निर्वस्त्र भएको देख्नु भएको छ, र त्यसको अर्थ तपाईलाई थाहा छैन भने आज हामी त्यसको बारेमा तपाईलाई जानकारी गराउँछौँ ।

सपनामा आफूलाई निर्वस्त्र भएको देख्नुको मतलव हामी ठूलो संकटमा छौँ भन्ने बारेमा बुझ्नुपर्दछ ।

सपनामा निर्वस्त्र भएको देख्नु वास्तवमै नराम्रो संकेत रहेको स्वाप्न शास्त्रमा पाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?