काठमाडौं, ७ फागुन– एमाले र माओवादीबीचको एकतालाई टुंगोमा पुर्याउन भनि शीर्ष एकता संयोजन समितिको बैठक बसिरहेकै बेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार पुगेका छन् उनी एमाले नेता अग्नी खरेलसँगै बालुवाटार गएको बताइएको छ । उनी सरकारमा सहभागि हुनेबारेमा छलफलका लागि बालुवाटार गएको बताइएको छ । उनी करीब एक घण्टा बालुवाटारमा एमाले र माओवादीका नेताहरुसँग छलफल गरेर बाहिरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया