काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ । नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेपछि थप निर्णय गर्न सचिवालयलाई जिम्मा दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया