८ आश्विन २०७८, शुक्रवार

देखियो दिपिकाको बोल्ड रुप, ऐश्वर्यको ट्रेलर रिलिज (भिडीयो सहित)

२०७४,आश्विन,५,बिहीवार ०९:४९


काठमाण्डौं, ५ असोज ।नायक रमेश उप्रेतीले प्रस्तुत गरेको चलचित्र ऐश्वर्यको ट्रेलर रिलिज गरिएको छ । बिहिबार राजधानीको राइजिङ मलमा एक समारोहको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको हो ।चलिचित्र कार्तिक ९ गते प्रदर्शनमा आउने बताईएको छ । टेलरमा उच्च गुणस्तर देखिएको छ । ट्रेलर हेर्दा रोमान्स र एक्सन जनराको फिल्म हो भन्न सकिन्छ ।टे«लरमा चलचित्रकि नायिका दिपिका प्रसाईलाई सुपर मोडलको रुपमा देखाउन खोजिएको छ । उनी बोल्ड अवतारमा देखिएकि छन ।दिवाकर भट्टराईद्वारा लेखन तथा निर्देशन गरिएको फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायत अन्य कलाकारकोे अभिनय रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०९:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको

ताजा समाचार

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै छ ?
 २०७८,आश्विन,८,शुक्रवार ११:१२
ब्राउन सुगरसहित तीन पक्राउ
 २०७८,आश्विन,८,शुक्रवार १०:५९