कोरोना भाइरस महामारीबीच खिचिएको केही तस्वीरहरू

काठमाडौं । कोरोना महामारीका कारण अहिले सारा विश्व नै भयवित छ । विश्वका प्राय सबै देशहरुमा लकडाउनको अवस्था छ । लकडाउन खुकुलो भएका देशहरुमा पनि मानिसहरु सामाजिक दुरी कायाम गरी बसेका छन् ।

कोरोनाभाइरस महामारी फैलिएको बेला विश्वभरि मानिसको दैनिक जीवनसँग सम्बन्धित केही तस्वीरहरू :

तस्वीर : बीबीसी

काठमाडौंस्थित वीर अस्पतालअगाडि आफ्नो रिक्सामा निदाएका एक रिक्साचालक। लकडाउनका कारण काठमाण्डूमा अन्य सार्वजनिक सवारीसाधन चलेका छैनन्
काठमाडौंस्थित वीर अस्पतालअगाडि आफ्नो रिक्सामा निदाएका एक रिक्साचालक। लकडाउनका कारण काठमाडौंमा अन्य सार्वजनिक सवारीसाधन चलेका छैनन्

लन्डनको ग्रेनिच उद्यानमा घाम ताप्दै एक महिला

उत्तर प्रदेशमा एउटा रेल स्टेशनबाहिर बस कुरिरहेकि एक महिला। भारतमा केही रेलहरू पुन: सञ्चालनमा आएका छन्

जानपाको टोक्योमा एउटा पबमा प्रवेश गर्नुअघि नि:सङ्क्रमण गरिँदै

इन्डोनेशियाको मध्य जाभा प्रान्तमा प्लास्टिकको पर्दाले छेलिएर प्रार्थना गर्दै इस्लाम धर्मावलम्बीहरू

अमेरिकाका कृषिमन्त्री सोनी पर्ड्यू ह्वाइट हाउसमा मास्क लगाउन खोज्दै

फ्लोरिडामा आफ्नो केश कटाउँदै एक व्यक्ति
फ्लोरिडामा आफ्नो केश कटाउँदै एक व्यक्ति

कोलकातामा चक्रवात अम्पनको प्रभावका कारण वर्षा हुँदा आफ्ना छोरालाई लिएर हिँड्दै एक महिला

अपाङ्गता भएकी खेलाडाी सोफिया गोन्जालेज स्विट्जरल्यान्डस्थित आफ्नो घरको बगैँचामा अभ्यास गर्दै

क्यानडाको ओन्टेरीओमा प्लास्टिकको पर्दा राखेर अङ्कमाल गर्दै आमाछोरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?