महोत्तरीमा जन्ती बोकेको बस दुर्घटना

महोत्तरी, ७ फागुन । महोत्तरीमा जन्ती बोकेको बस दुर्घटना भएको छ सिन्धुलीबाट जन्ती बोकेर महोत्तरी आउँदै गरेको बस बर्दिबास नगरपालिका–३ पाटु मोडमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ना ३ ख ५२५८ नम्बरको बसको स्टेरिङ्ग फेल भएर सडकको ओरालोमा पल्टिएको इलाका प्रहरी कार्यालय बर्दिबासले बताइएको छ दुर्घटनामा घइतेहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?