काठमाडौं – नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।
कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो ।
दरखास्त बुझाउने अन्तिम मिती आगामी असार १९ गतेसम्म तोकिएको छ ।
अन्य जानकारीको लागि नेपाली सेनाको वेवसाईट www.nepalarmy.mil.np मा सम्पर्क राख्न भनिएको छ ।
हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया