चैत ११ देखि जेठसम्म सर्वसाधारणले एटीएमबाट ५४ अर्ब २७ करोड रुपैयाँ झिकेका छन् ।
लकडाउनको अवधिमा विद्युतीयसँगै एमटीएममार्फत हुने कारोबार पनि बढेको छ । मासिक रुपमा चैतको तुलनामा जेठसम्म एटीएमको कारोबार १४४ प्रतिशत बढेको छ ।
गत वैशाखमा ग्राहकले एटीएमबाट मात्र २३ अर्ब १५ करोड र जेठमा २२ अर्ब ७ करोड रुपैयाँ झिकेका थिए । ०७६ चैतमा यस्तो कारोबार गर्दा ९ अर्ब ४ करोड रुपैयाँ थियो । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया