आगामी साउन १ देखि सेयर बजारमा पूर्ण अनलाइन कारोबार सुचारु गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा आबद्धगरी कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।
दोस्रो बजारमा सेयर कारोबार गरेकै दिन खातामा पैसा जम्मा हुने गरी प्रणालीमा सुधार गर्न बोर्ड निर्देशन दिएको खबर राजधानी दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया