चीन-भारत सीमा विवाद : चीनका कमान्डिङ अधिकारीसमेत ४० सैनिक मारिएको दाबी

काठमाडौं । चिनियाँ र भारतीय सैनिकबीच पूर्वी लद्दाखस्थित गालवान घाँटीमा भएको झडपमा चिनियाँ युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिकको मृत्यु भएको भारतीय समाचार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ । तर चीनले यसबारे अहिलेसम्म केही जानकारी दिएको छैन।

त्यस्तै भारतमा २० जवानको हिंसामा मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती गम्भीर रहेको बताइएको छ ।

तीन घण्टासम्म भएको हिंसा दुई परमाणु शक्ति सम्पन्न देशको बीचमा लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको थियो ।

एजेन्सीको सहयोगमा

चीनले भारतलाई दियो चेतावनी, ‘कुनै गलत कदम नउठाओस्’

चीन-भारत सीमा विवाद : संयुक्त राष्ट्रसंघले गर्यो यस्तो अपील

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?