कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो अवस्था, कुन देशमा कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ४५ हजार ९८६ जनाको मृत्यु भईसकेको छ भने ८२ लाख ५७ हजार ५३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४३ लाख ६ हजार ७४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १९ हजार १३२ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ८ हजार ४०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९ लाख ३ हजार ४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ६९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ९ लाख २८ हजार ८३४ जनालाई संक्रमण भएको छ भने ४५ हजार ४५६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ४ लाख ६४ हजार ७७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २८४ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ४५ हजार ४५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ९४ हजार ३०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९१ हजार ४०८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ९६९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार १३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ३९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ४०५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार ५०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७८ हजार ५२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ५४७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार ७१६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ हजार ३३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९१० जनाको मृत्यु भएको छ भने १ लाख ८८ हजार ३८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७३ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार ९२१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५४ हजार १६१ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ८७ हजार ५५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८४२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८१ हजार २९८ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५३ हजार ३७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार १५६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख २५ हजार २०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९२ हजार ४३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५२ हजार ६७५ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार २१३ जनाको मृत्यु भईसकेको छ भने ९९ हजार ४६७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६१ हजार ४४३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १८ हजार ३१० जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ८६३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७३० जनाको मृत्यु भईसकेको छ भने ४ हजार ५९९ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख १६ हजार १७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ४४ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार २६५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३७९ जना स्वास्थ्योपचार पछि निको भएका छन्भने ५ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ८३९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४८ हजार ९२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार ३९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६६३ जनाको मृत्यु भईसकेको छ भने ६० हजार १५५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ६२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ७० जनाको मृत्यु भएको छ भने ४९ हजार ८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ४ हजार ९३९ जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ३२३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ७९८ जनाको मृत्यु भएको छ भने ६ हजार ३११ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?