काठमाडौं । गृह मन्त्रालायले नेपाल प्रहरीको प्राविधिकतर्फका एक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र चार प्रहरी उपरीक्षक (एसपी) को बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस हुनेमा एसएसपी डा. सुन्दर प्रसाद ह्योजुलाई प्रहरी नायब महानिरक्षक (डीआईजी) रहेका छन्
यस्तै एसपी डा. दामोदर पौडेल, डा. संजिता दाहार घिमिरे, डा। मनोज कुमार यादव र कुशल रानाभाट एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया