सपनामा आफ्नो बोस देख्नुको मतलव के ?

काठमाडौं । सपना हाम्रो अधिनमा हुँदैन । त्यसैले कहिले हामी सपनामा के देख्छौँ हामीलाई थाहा नै हुँदैन ।

सपनामा यदि तपाईले अफिसको आफ्नो बोसलाई देख्नु भयो भने त्यो शुभ मानिन्छ कि अशुभ ? आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

सपनामा आफ्नो अफिसको बोस देख्नु राम्रो मानिन्छ । किनभने सपनामा आफ्नो अपिसको बोस देख्दा तपाईलाई अब छिटै नै केहि सम्मान मिल्न सक्छ ।

साथै यो संकेतले तपाईको प्रमोशन हुन सक्ने संकेत दिएको हुनसक्छ ।

साथै तपाई बोसको राम्रो मानिस बन्न सक्नुहुनेछ । तर बोसलाई तपाईले यदि कुर्सीमा बसेको देख्नुभयो भने सावधान हुनुपर्छ ।

किनभने तपाईले त्यो सपना देख्नु भनेको तपाईको जागिर जाँदै पनि हुन सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?