सपनामा आफूलाई प्रेग्नेन्ट देख्नुको मतलव के ?

काठमाडौं । आमा बन्ने सपना धेरैको हुने गर्दछ । त्यसको खुशी शब्दमा बयान गर्नै सकिँदैन । अधिकांश महिलाहरु आमा बन्नलाई लिएर धेरै खुशीको महशुस गर्दछन् । तर आज हामी सपनामा स्वयंलाई प्रेग्नेन्ट देख्नुको मतलव के हो भन्ने बारेमा जानकारी गराउँछौँ ।

यदि तपाई सपनामा आफूलाई प्रेग्नेन्ट देख्नुभयो भने त्यसको मतलव कुमारी महिलाको हकमा शुभ मानिदैन । तर विवाहित महिलाको हकमा भने यो सपना एकदमै शुभ मानिन्छ ।

किनभने आउँदो दिनमा कुमारी महिलाहरुले धेरै कष्ट व्यहोनूपर्दछ । तर यदि विवाहित महिलाले यस्तो सपना देखेमा उनीहरुका लागि सहि साबित हुन्छ ।

किनभने यदि धेरै समयसम्म बच्चा भएको छैन भने बच्चा हुनसक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?