नेपाल भारतको आपसी सम्बन्धलाई बिग्रिन दिनुहुन्न: शशांक कोइराला (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले नेपाल भारतको आपसी सम्बन्धलाई बिग्रिन दिन नहुने बताएका छन् ।

नेपालले आफ्नो वास्तविक भूमि समेटेर नक्सा जारी गर्नु अहिलेको राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उनले दुई देशको सम्बन्ध विग्रिन नदिन आग्रह गरे । नेपाल र भारतबचि रहेको सामाजिक, सांस्कृति, आर्थिक र राजनीतिक सम्बन्धको निरन्तरतालाई बिग्रिन नदिन उनले आग्रह गरे । आफ्नो भूमि फिर्ता गर्ने विषयमा कुनै द्वन्द र बैमनस्यता हुन नहुने उनले बताए । राष्ट्रियताको सवालमा सत्तापक्ष र प्रतिपक्षी नभनी एक ठाउँमा उभिनुपर्ने उनले बताए ।

उनले चीन र भारतसँग महत्वपूर्ण सम्बन्ध रहेको समेत बताए । उनले भारत र चीन दुबै देशले नेपालको राष्ट्रिय स्वाभिमानको सम्मान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

पूर्णपाठ

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/06/sashank-koirala.pdf” title=”sashank koirala”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?